सुनको मूल्यमा नयाँ कीर्तिमान

कांग्रेसको पदाधिकारी बैठक बस्दै

काठमाडौं । आज नेपाली कांग्रेसको पदाधिकारी बैठक बस्दै छ ।

पछिल्लो राजनीतिक घटनाक्रमबारे छलफल गर्नको लागि दिउँसो ३ बजे बैठक बस्न लागिएको हो । सभापति देउवाको निवास बूढानिलकण्ठमा पदाधिकारी तथा पूर्वपदाधिकारीसहित बैठक बस्नेछ ।

सभापति देउवाले गत शनिबार एमाले अध्यक्ष केपी शर्मा ओलीसँग भेटवार्ता गरेपछि पदाधिकारी बैठक बोलाउनुभएको हो ।

प्रकाशित मिति : १७ असार २०८१, सोमबार  ८ : ३३ बजे