‘एउटै नाउरको सिकार गर्न २३ लाख’

कोशी प्रदेशसभा अधिवेशन अन्त्य

बढ्यो पेट्रोल र डिजेलको मूल्य, कति पुग्याे प्रतिलिटर ?

​​​​​​​काठमाडौं । नेपाली बजारमा पेट्रोलियम पदार्थको मूल्य बढेको छ ।

नेपाल आयल निगमले आज राति १२ बजेदेखि लागु हुने गरी मूल्य बढाएको हो । निगमले पेट्रोलको मूल्य लिटरमा दुई रूपैयाँ र डिजेलको लिटरमा पाँच रूपैँयाले बढाएको हो ।

यस्तै, हवाई इन्धन र एलपी ग्यासको मूल्य भने यथावत् राखिएको छ ।

प्रकाशित मिति : १६ असार २०८१, आइतबार  ९ : ४४ बजे