सुनको मूल्यमा नयाँ कीर्तिमान

डोटीमा ट्याक्टर दुर्घटना हुँदा चालकको निधन

डोटी । सायल गाउँपालिकामा निर्माणाधीन अस्पताल भवनको लागि आवश्यक सामग्री पु¥याएर  फर्किँदै गर्दा से २ त १७६० नम्बरको  ट्याक्टर दुर्घटना हुँदा चालकको निधन भएको छ । 

सायल –४ डौडमा आज भएको सो  दुर्घटनामा कृष्णपुर नगरपालिका–२ झलारी कञ्चनपुरका ४६ वर्षीय रामकृष्ण डगौराको घटनास्थलमै निधन भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । 

प्रकाशित मिति : १५ असार २०८१, शनिबार  २ : ०८ बजे