साफ यू–१७ च्याम्पियनसिप आजदेखि

देशभर मनसुनी वायुको प्रभाव कायम

‘नेशनल डे कन्सर्ट’ सम्पन्न

यी हुन् सहकारी ठगीमा फरार २९ जना

लेबनानमा हुने महिला फुटबल प्रतियोगितामा नेपाल सहभागी नहुने

काठमाडौं । नेपाली महिला फुटबल टिमले लेबनानमा हुने भनिएको चार देशीय फुटबल प्रतियोगितामा अन्तिम समयमा सहभागिता नजनाउने भएको छ ।

अखिल नेपाल फुटबल संघ (एन्फा)ले लेबनानमा विकसित भएको पछिल्लो घटनाक्रम र राष्ट्रिय टोलीका खेलाडी तथा अन्य सदस्यहरूको सुरक्षालाई मध्यनजर गर्दै सेडार्स वुमन्स इन्टरनेशनल टुर्नामेन्टमा भाग नलिने निर्णय लिएको जनाएको छ ।

जुलाई ८ देखि १६, २०२४ सम्म बेरुतमा हुने भनिएको प्रतियोगिताका लागि एन्फाले २२ सदस्यीय महिला टिमको घोषणासमेत गरिसकेको थियो ।

प्रकाशित मिति : १५ असार २०८१, शनिबार  १२ : ३३ बजे