मदनको हत्या नभएको भए माओवादीको उदय हुने थिएन

काठमाडौं । वरिष्ठ मानवअधिकारवादी नेता सुशील प्याकुरेल  तथा वरिष्ठ पत्रकार  पुरुषोत्तम दाहालले जननेता मदन भण्डारी हिंसा भन्दा बाहिरबाट उदाउनुभएका कम्युनिष्ट नेता भएको बताउनुभएको छ । 

चक्रपथ डटकमको कार्यक्रम ‘चक्रपथ परिक्रम’ अन्तरवार्ता दिनुहुँदै विश्लेषक द्वयले अहिंसा मार्फत पनि कम्युनिष्टहरु सत्तामा पुग्न सक्छन् भन्ने चिन्तनको जगमा जनताको बहुदलीय जनवादको सिद्धान्त प्रतिपादन गर्नुभएको बताउनुभयो । कार्यक्रममा पत्रकार दाहालले मदन भण्डारीको रहस्यमय दुर्घटना, राजदरबार हत्याकाण्ड र सुशील कोइरालाको मृत्युलाई  एउटै डालोमा राखेर हेर्नु पर्ने बताउनुभयो । मदन भण्डारीको रहस्यमय दुर्घटना र त्यसपछि माओवादीको उदयहुनुलाई समेत संयोग मात्र हुन नसक्ने उहाँहरूको भनाई थियो । 

हेर्नुहोस् पुरै अन्तरवार्ता (भिडियोमा)

 

 

प्रकाशित मिति : १४ असार २०८१, शुक्रबार  ६ : ४८ बजे