सुनको मूल्यमा नयाँ कीर्तिमान

पहिरोले मुग्लिन–नारायणगढ सडकखण्ड अवरुद्ध

काठमाडौं। पहिरोका कारण मुग्लिन–नारायणगढ सडकखण्ड अवरुद्ध बनेको छ।

गएरातिदेखि परेको अविलर वर्षाका कारण मुग्लिन–नारायणगढ सडकखण्ड अन्तर्गत इच्छाकामना गाउँपालिका–६ जलबिरेमा पहिरो खस्दा सडक अवरुद्ध बनेको हो।

अहिले पहिरो पन्छाउने काम भइरहेको छ। वर्षा भइरहेकाले अवरोध खुलाउन समय लागिरहेको छ ।

प्रकाशित मिति : १२ असार २०८१, बुधबार  ३ : २८ बजे