सुनको मूल्यमा नयाँ कीर्तिमान

बजेट राम्रो भएकाले सदनबाट पास भयो: अध्यक्ष ओली

काठमाडौं । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले बजेट राम्रो भएकाले पास भएको बताउनु भएको छ ।

आज संसद भवन नयाँ बानेश्वरमा सञ्चारकर्मीहरू कुराकानी गर्नुहुँदै अध्यक्ष ओलीले आगामी आर्थिक वर्षको बजेट राम्रो भएकैले सदनबाट बहुमतले पास बताउनु भएको हो ।

उहाँले बजेटमा प्रधानमन्त्री असन्तुष्ट हुनुहुन्छ भन्ने हल्लामा सत्यता नरहेको पनि स्पष्ट पार्नुभयो ।

प्रकाशित मिति : ११ असार २०८१, मंगलबार  ९ : ०० बजे