‘नेशनल डे कन्सर्ट’ सम्पन्न

बक्समा चार्जर नदिएपछि एप्पललाई करोडौं जरिवाना

काठमाडौं। आइफोन किन्दा बक्समा चार्जर नदिएपछि ब्राजिलमा एप्पललाई करोडौं जरिवाना तिराइएको छ। 

एप्पलले पहिला आइफोन किन्दा बक्समा चार्जर दिन्थ्यो। तर, अहिले दिँदैन्।

यही विषयलाई लिएर ब्राजिलको कन्ज्युमर प्रोटेक्स रेगुलेटरले एप्पललाई जरिवाना गराएको हो। 

एप्पलले आइफोन १२ किन्दा चार्जर नदिएपछि दुई लाख अमेरिकी डलर अर्थात २३ करोड नेपाली रुपैयाँ जरिवाना तिराएको बताइएको छ।

प्रकाशित मिति : १० चैत्र २०७७, मंगलबार  ११ : ५१ बजे