एमाले अध्यक्ष ओली  र त्रिपाठीबीच भेटवार्ता 

काठमाडौ। नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र  जनता प्रगतिशील पार्टी नेपालको अध्यक्ष हृदयेश त्रिपाठीबीच  भेटवार्ता भएको छ। 

भेटको क्रममा उहाँहरुबीच देशको समसामयिक अवस्थाका बारे कुरा भएको थियो।   

अध्यक्ष ओलीको निवासमा   बुधबार बिहान भएको सो भेटमा  हिमांशु त्रिपाठीले तत्त्व फर्मको उत्पादक सामग्री उपहारस्वरूप प्रदान गरेको त्रिपाठीले जानकारी गराउनु भएको छ। 

प्रकाशित मिति : ३० जेष्ठ २०८१, बुधबार  ३ : ४९ बजे