साफ यू–१७ च्याम्पियनसिप आजदेखि

देशभर मनसुनी वायुको प्रभाव कायम

‘नेशनल डे कन्सर्ट’ सम्पन्न

कान्तिपुर सहकारीका पूर्वअध्यक्ष सीबी लामा कारागार चलान

काठमाडौं । कान्तिपुर सहकारीका पूर्वअध्यक्ष चन्द्रबहादुर तामाङ ‘सीबी लामा’ पुर्पक्षका लागि कारागार चलान हुनु भएको छ ।

काठमाडौं जिल्ला अदालतले उहाँलाई केन्द्रीय कारागार चलान गरेको हो ।

सहकारीमा बचतकर्ताले बचत गरेको १ अर्ब ५१ करोड ८५ लाख ५२ हजार अपचलन भएको पाइएको छ । प्रहरीले उहाँलाई जेठ १८ गते पक्राउ गरेको थियो ।

प्रकाशित मिति : २७ जेष्ठ २०८१, आइतबार  १२ : १७ बजे