दुर्गा प्रसाईं पक्राउ

सुनको मूल्य अहिलेसम्मकै उच्च

पृथ्वीसुव्वा गुरुङ्ग हटेसँगै गण्डकी प्रदेशका मुख्य न्यायाधिवक्ताले दिए राजीनामा

पोखरा– गण्डकी प्रदेशका मुख्य न्यायाधिवक्ता राजेन्द्र घिमिरेले पदबाट राजीनामा दिनुभएको छ ।

मुख्य न्यायाधिवक्ता सरकारको सल्लाहकार हुने भएकाले सरकार परिवर्तन भएसँगै मुख्य न्यायाधिवक्ता पनि परिवर्तन हुने गर्दछ ।

एमालेका पृथ्वीसुब्बा गुरुङले विश्वासको मत गुमाएपछि कांग्रेसका कृष्णचन्द्र नेपाली पोखरेल गण्डकीको मुख्यमन्त्री नियुक्त हुनुभएको छ ।

प्रकाशित मिति : ३० जेष्ठ २०७८, आइतबार  १२ : ०७ बजे