साफ यू–१७ च्याम्पियनसिप आजदेखि

अध्यक्ष ओलीद्धारा क्रिकेट खेलाडीलाई शुभकामना

काठमाडौँ । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले आईसिसी टी–२० विश्वकप–२०२४ को क्रिकेट प्रतियोगितामा नेपाली क्रिकेट खेलाडीलाई  शुभकामना दिनुभएको छ । 

अध्यक्ष ओलीले आज सामाजिक सञ्जालमार्फत नेपाली क्रिकेटका लागि आज ऐतिहासिक खेलको दिन भएको भन्दै जितको शुभकामना दिनु भएको हो । 

नेपालले आइसिसी टी–२० विश्वकप २०२४ मा आज नेदरल्यान्ड्ससँग खेल्दैछ । खेल नेपाली समय अनुसार राति अमेरिकाका हुँदैछ । 

प्रकाशित मिति : २२ जेष्ठ २०८१, मंगलबार  २ : ०८ बजे