दुर्गा प्रसाईं पक्राउ

सुनको मूल्य अहिलेसम्मकै उच्च

योगेशको प्रश्न: नेताहरुको अहंकार र शक्तिको टकराबमा कति पृथ्बी सुब्बाहरु पिल्सीनु पर्ने हो ? 

काठमाडौं । नेकपा एमालेका नेता योगेश भटराईले नेताहरुको अहंकार र शक्तिको टकराबमा कति पृथ्बी सुब्बाहरु पिल्सिनु पर्ने हो ? भन्ने प्रश्न गर्नुभएको छ । गण्डकी प्रदेशको मुख्यमन्त्री कृष्णचन्द्र पोखरेलको नियुक्त भएसँगै नेता भटटराईले सामाजिक सञ्जालमा लेख्दै यस्तो प्रश्न गर्नुभएको हो । उहाँले नेताहरुको अहंकारकै कारण ईन्द्रलाल सापकोटा र बिष्णु पन्थी जस्ता कतिले सत्ताको तिरस्कार सहनु र अग्नी परिक्षामा सामेल भईरहनु पर्ने हो ? भन्दै अर्को प्रश्न गर्नुभएको छ । उहाँले सबै प्रदेशमा दलका काम कार्वाहीको पुन संरचना गर्न ढिला गर्न नहुने सुझाब दिनुभएको छ ।
 

प्रकाशित मिति : ३० जेष्ठ २०७८, आइतबार  ७ : ०१ बजे