काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबीच भेटवार्ता भएको छ ।
प्रधानमन्त्रीको कार्यालय सिंहदरबारमा दुई शीर्ष नेताबीच भेटवार्ता भएको हो ।
प्रधानमन्त्री प्रचण्डको सचिवालयका अनुसार उहाँहरूबीच समसामयिक राजनीतिक विषयवस्तुमा छलफल भएको बताइएको छ ।
प्रकाशित मिति : २० जेष्ठ २०८१, आइतबार ४ : ०८ बजे
प्रतिक्रिया