साफ यू–१७ च्याम्पियनसिप आजदेखि

नेपाल प्रहरीका चार डीएसपी एसपीमा बढुवा सिफारिस

​​​​​​​काठमाडौं । नेपाल प्रहरीका चार प्रहरी नायब उपरीक्षक (डीएसपी) हरूलाई प्रहरी उपरीक्षक (एसपी) मा बढुवा लागि सिफारिस भएका छन् ।

प्रहरी महानिरक्षक (आइजिपी) वसन्तबहादुर कुँवरको अध्यक्षतामा बसेको बढुवा समिति बैठकले डीएसपी प्रदीपबहादुर क्षेत्री, नारायण रन्जितकार, अनन्तराम शर्मा र एकनारायण कोइरालालाई एसपीमा बढुवा सिफारिस गरेको हो । ​​​​​​​

 

प्रकाशित मिति : १९ जेष्ठ २०८१, शनिबार  ६ : ४७ बजे