दलित गाउँका पहिलो शिक्षक

आँधीघाटमा पक्की पुल अन्तिम चरणमा

नेपालगंजको तापक्रम ४३ डिग्री नाग्यो 

बाँके । नेपालगञ्जमा आज ४३ डिग्री सेल्सियस तापक्रम नाघेको छ । जल तथा मौसम विभाग कार्यालय कोहलपुरका प्रमुख रामविकेश रायका अनुसार बुधवार मापन गरिएको रेकर्ड ब्रेक गर्दै बिहीबार ४३.४ डिग्री सेल्सियस मापन गरिएको छ ।

जल तथा मौसम विभाग कार्यालय कोहलपुरका प्रमुख रामविकेशले दिउँसो मापन गरिएको रेकर्डअनुसार बुधवार ४२.८ डिग्री सेल्सियसको रेकर्ड बिहीबार नै तोडिएको बताउनु भयो ।

बिहीबारको तापक्रम वर्षकै सर्वाधिक भएको मौसम तथा विज्ञान विभागले जनाएको छ ।

 

प्रकाशित मिति : १७ जेष्ठ २०८१, बिहिबार  ५ : २९ बजे