साफ यू–१७ च्याम्पियनसिप आजदेखि

१६ जिल्लाका सिडिओसहित २५ जना सहसचिवको सरुवा (सूचीसहित)

​​​​​​​काठमाडौं । गृह मन्त्रालयले बुधबार एकैपटक २५ जना सहसचिव तथा प्रमुख जिल्ला अधिकारी (सिडिओ)को सरुवा गरेको छ ।

बुधबार गृह मन्त्रालयले अन्य मन्त्रालयबाट गृहमा सरुवा भएर आएकाहरूको पदस्थापन र मन्त्रालयअन्तर्गतका निकायमा विभिन्न जिम्मेवारीमा रहेको १६ जना सिडिओहरुको जिम्मेवारी हेरफेर भएको गरेको हो ।

उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेको निर्णयअनुसार १६ जिल्लामा नयाँ सिडिओ खटाइएको छ ।

 

 

प्रकाशित मिति : १६ जेष्ठ २०८१, बुधबार  ९ : ५३ बजे