साफ यू–१७ च्याम्पियनसिप आजदेखि

देशभर मनसुनी वायुको प्रभाव कायम

‘नेशनल डे कन्सर्ट’ सम्पन्न

यी हुन् सहकारी ठगीमा फरार २९ जना

कर्णालीका ५ जिल्लामा दिवा खाजा वृद्धि, ३० लाख विद्यार्थीका लागि ८ अर्ब ३९ करोड बजेट

काठमाडौं ।  सरकारले दिवा खाजाका लागि ८ अर्ब ३९ करोड बजेट विनियोजन गरेको छ। अर्थमन्त्री वर्षमान पुनले आर्थिक वर्ष २०८१(०८२ को बजेट सार्वजनिक गर्दै बाल शिक्षादेखि ५ कक्षासम्मका ३० लाख विद्यार्थीलाई ८ अर्ब ३९ करोड बजेट विनियोजन गरिएको बताउनुभयो।

त्यस्तै कर्णाली प्रदेशका ५ जिल्लाको दिवा खाजा वृद्धि गरिएको छ। अर्थमन्त्री पुनका अनुसार हुम्ला, जुम्ला, मुगु, डोल्पा र कालिकोटमा विद्यार्थीको दिवा खाजामा वृद्धि  गरिएको हो।

प्रकाशित मिति : १५ जेष्ठ २०८१, मंगलबार  ४ : २२ बजे