दलित गाउँका पहिलो शिक्षक

आँधीघाटमा पक्की पुल अन्तिम चरणमा

तराई समृद्धि कार्यक्रमलाई १ अर्ब बजेट

काठमाडौं । सरकारले तराई समृद्धी कार्यक्रमलाई १ अर्ब बजेट विनियोजना गरेको छ। अर्थमन्त्री वर्षमान पुनले आर्थिक वर्ष २०८१–०८२ को बजेट सार्वजनिक गर्दै तराई मधेसको समृद्धिका लागि उक्त बजेट विनियोजना गरिएको बताउनुभयो।

‘तराई मधेसका सीमान्तिकृत तथा पिछडिएको क्षेत्रको आर्थिक सामाजिक तथा सशक्तीकरणका लागि तराई मधेस समृद्धि कार्यक्रम गर्न १ अर्ब छुट्याएको छु, उहाँले भन्नुभयो।

प्रकाशित मिति : १५ जेष्ठ २०८१, मंगलबार  ४ : ०७ बजे