दलित गाउँका पहिलो शिक्षक

आँधीघाटमा पक्की पुल अन्तिम चरणमा

सिन्धुपाल्चोक काठमाडौँ सम्पर्क मन्चले रक्तदान कार्यक्रम आयोजना गर्ने 

सिन्धुपाल्चोक । नेकपा एमाले सिन्धुपाल्चोक काठमाडौँ सम्पर्क मन्चले रक्तदान कार्यक्रम आयोजना गर्ने भएको छ । 

सम्पर्क मन्चको वार्षिक कार्यक्रमअन्तर्गत १५ जेठमा रक्तदान कार्यक्रमको आयोजना गर्ने भएको हो । 

चाबहिलको स्तुपामा रक्तदान कार्यक्रमको आयोजना गरिएको सिन्धुपाल्चोक काठमाडौँ क्षेत्र नम्बर २ सम्पर्क मन्चका अध्यक्ष पशुपतिनाथ तिमल्सिनाले जानकारी दिनुभयो ।

सम्पर्क मन्चले प्रत्येक वर्ष रक्तदान कार्यक्रमको आयोजना गर्दै आइरहेको छ ।
 

प्रकाशित मिति : १३ जेष्ठ २०८१, आइतबार  ४ : ०९ बजे