दुर्गा प्रसाईं पक्राउ

सुनको मूल्य अहिलेसम्मकै उच्च

देउवा निवासमा काँग्रेस पदाधिकारी बैठक बस्दै

काठमाडौं । नेपाली कांग्रेसको पदाधिकारी बैठक आज बस्दैछ । महाधिवेशन कार्यतालिका फेरवदल गर्न कांग्रेस सभापति शेरवहादुर देउवाले पदाधिकारी बैठक डाक्नु भएको हो ।

देउवा निवासमा दिउँसो २ बजे बोलाइएको नेता प्रकाश शरण महतले जानकारी दिनुभयो । भदौंमा महाधिवेशन गर्ने तयारी थाल्नुभएका देउवालाई कार्यतालिका फेरबद गर्न सुझाव आउने बुझिएको छ । 

प्रकाशित मिति : २९ जेष्ठ २०७८, शनिबार  ८ : ३१ बजे