दलित गाउँका पहिलो शिक्षक

आँधीघाटमा पक्की पुल अन्तिम चरणमा

मंगलबार दिउँसो १ बजे बजेट भाषण

काठमाडौँ । आर्थिक वर्ष २०८१–०८२ को बजेट १५ जेठको दिउँसो १ बजे प्रस्तुत हुने भएको छ ।

प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेले बजेट वक्तव्यका लागि मंगलबार दिउँसो १ बजे सङ्घीय संसदको संयुक्त बैठक बोलाइएको जानकारी गराउनुभएकाे हाे ।

बैठकमा सहभागिताका लागि पौने १ बजेभित्र नै संसद् भवन प्रवेश गरिसक्न सांसदहरूलाई सभामुखले अनुरोध गर्नुभएकाे छ ।

प्रकाशित मिति : १३ जेष्ठ २०८१, आइतबार  १ : ४९ बजे