दलित गाउँका पहिलो शिक्षक

आँधीघाटमा पक्की पुल अन्तिम चरणमा

विपीले स्थापित गरेको मानकलाई कांग्रेसले लज्जास्पद बनायो- डा. स्वर्णिम वाग्ले

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीका उपसभापति एवं सांसद डा. स्वर्णिम वाग्लेले कांग्रेसले महामानव विपी कोइरालाले स्थापित मानक कांग्रेसले लज्जास्पद रुपमा पुर्‍याएको आरोप लगाउनुभएकाे छ ।

संसदमा नीति तथा कार्यक्रम माथिको छलफलमा भाग लिँदै डा. वाग्लेले ६५ बर्षअघि विपी कोइरालाले स्थापित मानक कांग्रेसले लज्जास्पद रुपमा पुर्‍याएको आरोप लगाउनुभएकाे हाे ।

उहाँले कांग्रेसको संसदको ओज गिराउने र औचित्यहीन विरोधप्रति खेद व्यक्त गर्नुभएकाे थियाे ।

उहाँले रास्वपाका मन्त्रालयले सम्हालेका मन्त्रालयले उठाएका विषयमा बजेटमा समावेश गर्ने विश्वास व्यक्त गर्नुभयाे ।

प्रकाशित मिति : १३ जेष्ठ २०८१, आइतबार  १ : १८ बजे