दलित गाउँका पहिलो शिक्षक

आँधीघाटमा पक्की पुल अन्तिम चरणमा

राष्ट्रियसभाको बैठक सर्‍यो

काठमाडौँ  । राष्ट्रियसभाको आजको बैठकको समय परिवर्तन गरिएको छ ।

आज बिहान ११ः३० बजे बस्नेगरी निर्धारण गरिएको बैठक विशेष कारणबस तोकिएको समयमा बस्न नसकेको संसद् सचिवालयले सूचना जारी गरेर जानकारी दिएको हो । 

राष्ट्रियसभा नियमावली, २०७५ को नियम ६ को उपनियम (३) बमोजिम राष्ट्रिसभा अध्यक्ष नारायणप्रसाद दाहालले आजै अपराह्न १ः१० बजे बस्ने गरी बैठकको समय निर्धारण गर्नुभएको छ । 
 

प्रकाशित मिति : १३ जेष्ठ २०८१, आइतबार  १२ : ५२ बजे