दलित गाउँका पहिलो शिक्षक

एमाले पाल्पाको अध्यक्षमा ओमबहादुर घर्तिमगर निर्वाचित

तानसेन । नेकपा एमाले पाल्पाको अध्यक्षमा ओमबहादुर घर्तिमगर निर्वाचित हुनुभएकाे  छ। उहाँको नेतृत्वमा १०१ सदस्यीय जिल्ला कमिटी चयन भएको हो।

पाल्पामा भएको १०औं महाधिवेशनबाट उपाध्यक्षमा विमल काफ्ले, सचिवमा रामजी पोखरेल (भोजराज) उपसचिवमा दीपक विश्वकर्मा र महिला उपसचिवमा मीना जिसी चयन हुनुभएकाे छ।

प्रकाशित मिति : १३ जेष्ठ २०८१, आइतबार  ७ : २४ बजे