दुर्गा प्रसाईं पक्राउ

सुनको मूल्य अहिलेसम्मकै उच्च

सरकारको प्रवक्ताको जिम्मेवारी सञ्चार मन्त्री थापालाई

काठमाडौं । सरकारको प्रवक्ताको जिम्मेवारी सूचना तथा सञ्चार प्रविधि मन्त्री नैनकला थापालाई दिइएको छ । मन्त्रिपरिषद विस्तारपछि बसेको पहिलो बैठकले सरकारको प्रवक्तामा सञ्चार तथा सूचना प्रविधिमन्त्री नैनकला थापालाई नियुक्त गर्ने निर्णय गरेको प्रधानमन्त्री केपी शर्मा ओलीका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिनुभयो।  

सरकारले सञ्चारमन्त्रीलाई नै प्रवक्ताको जिम्मेवारी दिदै आएको छ ।

प्रकाशित मिति : २८ जेष्ठ २०७८, शुक्रबार  ६ : ५६ बजे