दुर्गा प्रसाईं पक्राउ

सुनको मूल्य अहिलेसम्मकै उच्च

मन्त्रिपरिषद आजै साँझ ५ बजे विस्तार गर्ने प्रधानमन्त्रीको तयारी, को को बन्दै छन् मन्त्री ?

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद विस्तारको तयारी गर्नुभएको छ । आज साँझ ५ बजे नयाँ मन्त्रीहरुको शपथ हुने.एमाले स्रोतले जनाएको छ । प्रधानमन्त्रीसँग हाल आठ वटा मन्त्रालय  छन् । 

नयाँ बन्ने मन्त्रीहरुमा खगराज अधिकारी, नैनकला थापा, ज्वालाकुमारी साह, राजकिशोर यादव, गणेश पहाडी, आशा विक, नारदमुनी राना मन्त्री बन्ने पक्का जस्तै भएको स्रोतको दाबी छ । 

प्रकाशित मिति : २७ जेष्ठ २०७८, बिहिबार  १२ : ०७ बजे