साफ यू–१७ च्याम्पियनसिप आजदेखि

घट्यो सुनको मूल्य

काठमाडौं – नेपाली बजारमा आज सुनको मूल्यमा गिरावट भएको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मूल्य ३ सय रुपैयाँले घटेर प्रतितोला ९३ हजार ९  सय रुपैयाँमा कारोबार भइरहेको छ भने  तेजावी सुनको मूल्य प्रतितोला ९३ हजार ४ सय रुपैयाँमा कारोबार भइरहेको छ ।

आज चाँदीको मूल्य ५ रुपैयाँले बढेर प्रतितोला १ हजार ३५५ रूपैयाँमा कारोबार भइरहेको  नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

प्रकाशित मिति : २७ जेष्ठ २०७८, बिहिबार  ११ : ३७ बजे