साफ यू–१७ च्याम्पियनसिप आजदेखि

यी महिलाले जन्माइन् एकै पटक १० बच्चा

एजेन्सी। दक्षिण अफ्रिकामा एक महिलाले एकै पटक १० बच्चालाई जन्म दिएकी छन्। संसारमा एकै पटक यति संख्यामा बच्चा जन्मिएको यो नै सबैभन्दा बढी हो। दक्षिणी अफ्रिका ३७ वर्षीया महिला गोसिअमे थमारा सितोले एकै पटक सात छोरा र तीन छोरी जन्माएकी हुन्। प्रिटोरियास्थित एक अस्पतालमा जुन ७ का दिन सिजरियन विधिबाट बच्चा जन्माइएको सितोलेका पती त्सोतेत्सीले बताए।
 

प्रकाशित मिति : २६ जेष्ठ २०७८, बुधबार  १२ : १३ बजे