साफ यू–१७ च्याम्पियनसिप आजदेखि

बढ्यो सुनको मूल्य

काठमाडौं – नेपाली बजारमा आज सुनको मूल्यमा वृद्दि भएको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मूल्य १ सय रुपैयाँले बढेर प्रतितोला ९४ हजार २  सय रुपैयाँमा कारोबार भइरहेको छ भने  तेजावी सुनको मूल्य प्रतितोला ९३ हजार ७ सय रुपैयाँमा कारोबार भइरहेको छ ।

आज चाँदीको मूल्य स्थिर रहँदै प्रतितोला १ हजार ३५० रूपैयाँमा कारोबार भइरहेको  नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

प्रकाशित मिति : २६ जेष्ठ २०७८, बुधबार  ११ : १६ बजे