साफ यू–१७ च्याम्पियनसिप आजदेखि

नेपाललाई खोप उपलब्ध गराउन बेलायतका १६ सांसदद्वारा विदेशमन्त्रीलाई पत्र (पत्रसहित)

काठमाडौँ– नेपाललाई खोप लगायत स्वास्थ्य सहायता उपलब्ध गराउन भन्दै बेलायतका १६ जना सांसदले विदेशमन्त्री डोमिनिक रावलाई पत्र लेखेका छन् । नेपालमा स्वास्थ्य संकटको अवस्थाबारे जानकारी गराउँदै उनीहरुले कोरोनाविरुद्धको भ्याक्सिन तत्काल उपलब्ध गराउन विदेशमन्त्रीलाई पत्र लेखेका हुन् । उनीहरुले गोर्खा सैनिकले कठिन समयमा बेलायतलाई साथ दिएको प्रसंग उल्लेख गर्दै नेपाललाई स्वास्थ्य सहायता उपलब्ध गराउन ढिला नगर्न भनेका छन् ।विदेश मन्त्री रावलाई बुझाइएको पत्रमा तत्काल खोप आपूर्ति गर्न र अक्सिजन कन्सनट्रेटर, जेनेरेटर र अत्यावश्यकीय औषधि उपलब्ध गराउन आग्रह गरिएको छ ।

यस्तो छ पत्र

​​​​​​​

प्रकाशित मिति : २६ जेष्ठ २०७८, बुधबार  ६ : ५७ बजे