धरहराबाट उपत्यका नियाल्ने रहर

मार्फामा बढ्दै पर्यटक

बिहीबार गण्डकी प्रदेशका मुख्यमन्त्री गुरुङले  विश्वासको मत लिने

पोखरा । गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले बिहीबार विश्वासको मत लिने हुनुभएको छ ।

उहाँले  विश्वासको मत लिने प्रस्ताव संसद् सचिवालयमा दर्ता भएको छ ।

प्रदेशसभाको ठूलो दलको नेताको हैसियतमा गत वैशाख २९ गते गुरुङ मुख्यमन्त्रीमा नियुक्त ह्न्भएको थियो । ३० दिनभित्र विश्वासको मत लिनुपर्ने संवैधानिक प्रावधानअनुसार मुख्यमन्त्री गुरुङले प्रदेशसभामा विश्वासको मत लिन लाग्नुभएको हो ।

प्रकाशित मिति : २५ जेष्ठ २०७८, मंगलबार  २ : १७ बजे