सुनको मूल्यमा नयाँ कीर्तिमान

कोभिड दोस्रो लहरबाट सबै गाउँपालिकामा असर

हुम्ला – कोभिड –१९ को दोस्रो लहरबाट सातवटै गाउँपालिकामा असर गरेको छ ।

जिल्लाका गाउँपालिकामा पिसिआर र एन्टिजेन विधिबाट एक हजार १५५ जनामा परीक्षण गर्दा हालसम्म १६६ जनामा पोजेटिभ देखिएको जिल्ला स्वास्थ्य कार्यालयका सूचना अधिकारी भक्ति फडेराले जानकारी दिनुभयो । 

सञ्चो हुने ९३  जना, एक जनाको जिल्ला अस्पतालबाट रिफर र एक जनाको मृत्यु भएको जनाइएको छ ।  त्यस्तै कोरोना पोजेटिभबाट सक्रिय संख्या ७३ छ । 

प्रकाशित मिति : २४ जेष्ठ २०७८, सोमबार  ४ : ५९ बजे