साफ यू–१७ च्याम्पियनसिप आजदेखि

सकियो ओली र नेपालको दोस्रो वार्ता 

काठमाडौं । नेकपा एमालेलाई एकतावद्ध राख्न ‘निर्णायक’ वार्तामा जुटेका अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपाल दोस्रो दिनको वार्ता सकिएको छ । 

नागपोखरीस्थित होटल मेरियटमा आज झण्डै डेढ घण्टा दुई नेताबीच वार्ता भएको थियो । वार्तामा भएको कुराकानी र निष्कर्ष भने सार्वजनिक भइसकेको छैन । 

प्रकाशित मिति : ९ बैशाख २०७८, बिहिबार  ४ : ४३ बजे