दुर्गा प्रसाईं पक्राउ

सुनको मूल्य अहिलेसम्मकै उच्च

विदेशिए गोठाला, हराए गोठ

पार्टी एकता जोगाउन प्रधानमन्त्री जेठ ३ मा फर्किन तयार, विपक्षी दलका नेतालाई प्रधानमन्त्री बनाउने हस्ताक्षर फिर्ता हुनुपर्ने अडान

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफू पार्टीलाई २०७५ जेठ ३ अघिको पूर्व अवस्थाबाट अगाडि बढाउन तयार रहेको भन्दै सबैलाई पार्टी एकतामा आउन आह्वान गर्नुभएको छ । ओलीले पार्टी कमिटी र जनसंगठनहरु २०७५ जेठ ३ पूर्वको अवस्थामा फर्के क्रियाशील हुने बताउनुभएको छ । आइतवार पार्टी एकताका लागि ६ बुँदे अपिल जारी गर्दै ओलीले आफ्नो पार्टीको प्रधानमन्त्रीलाई पदबाट हटाई विपक्षी दलका नेतालाई प्रधानमन्त्री बनाउने रिटबाट हस्ताक्षर फिर्ता हुनुपर्ने प्रष्ट पार्नुभएको छ । ओलीले यसबीचमा भएका कारवाही फिर्ता गरिने र कुनै पुर्वाग्रह र भेदभाव नराखिने समेत विज्ञप्तीमा भन्नुभएको छ ।
यस्तो छ विज्ञप्ती

 

प्रकाशित मिति : २४ जेष्ठ २०७८, सोमबार  ६ : ०२ बजे