काठमाडौं । सरकारको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीद्वारा अध्यादेश जारी भएको छ।
स्वास्थ्यकर्मी र स्वास्थ्य संस्थाको सुरक्षासम्बन्धी अध्यादेश जारी भएको राष्ट्रपति कार्यालयले जनाएको छ। राष्ट्रपति भण्डारीद्वारा संविधानको धारा ११४ को उपधारा १ बमोजिम अध्यादेश जारी भएको हो।
प्रकाशित मिति : २३ जेष्ठ २०७८, आइतबार ४ : ४० बजे
प्रतिक्रिया