साफ यू–१७ च्याम्पियनसिप आजदेखि

बढ्यो सुनको मूल्य

काठमाडौं – नेपाली बजारमा आज सुनको मूल्यमा वृद्दि भएको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मूल्य ७ सय रुपैयाँले बढेर प्रतितोला ९४ हजार १ सय रुपैयाँमा कारोबार भइरहेको छ भने  तेजावी सुनको मूल्य प्रतितोला ९३ हजार ६ सय रुपैयाँमा कारोबार भइरहेको छ ।

आज चाँदीको मूल्य प्रतितोला १ हजार ३५५ रूपैयाँमा कारोबार भइ नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

प्रकाशित मिति : २३ जेष्ठ २०७८, आइतबार  १२ : ५० बजे