दुर्गा प्रसाईं पक्राउ

सुनको मूल्य अहिलेसम्मकै उच्च

विदेशिए गोठाला, हराए गोठ

पेट्रोल, डिजल र मट्टितेलको मूल्य बढ्यो

काठमाडौं – नेपाल आयल निगमले पेट्रोलियम पदार्थमा मूल्यवृद्धि गरेको छ।

आज राति १२ बजेदेखि लागू हुने गरी निगमले पेट्रोल, डिजल, मट्टितेल र हवाई इन्धनमा मूल्यवृद्धि गरेको हो। आयल नियगमा प्रवक्ता विनितमणि उपाध्यायका अनुसार अहिले भएको मूल्यमा सवैमा दुई रुपैयाँ वृद्धि गरिएको बताउनुभयो ।
अब पेट्रोल १२५, डिजल १०८ र मट्टितेल ८० रूपैयाँ  प्रतिलिटर कायम भएको छ।

पहिले पेट्रोल १२३, डिजल १०६ र मट्टितेल ७८ रूपैयाँ थियो।

प्रकाशित मिति : २२ जेष्ठ २०७८, शनिबार  ८ : ४४ बजे