दुर्गा प्रसाईं पक्राउ

सुनको मूल्य अहिलेसम्मकै उच्च

विदेशिए गोठाला, हराए गोठ

यस्तो छ आजको मौसम पूर्वानुमान

एमालेका चार मन्त्रीले मात्रै निरन्तरता पाउँदै

काठमाडौं– केपी शर्मा ओली नेतृत्वको सरकारमा एमालेका चार मन्त्रीले मात्रै निरन्तरता पाउने हुनुभएको छ ।

निरन्तरता पाउनेमा अर्थमन्त्री विष्णु पौडेल, शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री कृष्णगोपाल श्रेष्ठ, भौतिक पूर्वाधार तथा यातायात मन्त्री वसन्त नेम्वाङ र कानून, न्याय तथा संसदीय मामिला मन्त्री लीलानाथ श्रेष्ठले रहेको स्रोतले बताएको छ । 

प्रकाशित मिति : २१ जेष्ठ २०७८, शुक्रबार  ८ : २९ बजे