साफ यू–१७ च्याम्पियनसिप आजदेखि

ह्वातै घट्यो सुनको मूल्य

काठमाडौँ – नेपाली बजारमा आज सुनचाँदीको मूल्यमा गिरावट आएको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य १५ सय रुपैयाँले घटेर  प्रतितोला ९३ हजार ४०० रुपैयाँमा कारोबार भइरहेको छ भने तेजाबी सुनको मूल्य प्रतितोला ९२ हजार ९ सय रुपैयाँमा कारोबार भइरहेको छ ।

त्यस्तै आज चाँदीको मूल्य ३५ रुपैयाँले घटेर प्रतितोला एक हजार ३४० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

प्रकाशित मिति : २१ जेष्ठ २०७८, शुक्रबार  १२ : ०३ बजे