दुर्गा प्रसाईं पक्राउ

सुनको मूल्य अहिलेसम्मकै उच्च

विदेशिए गोठाला, हराए गोठ

यस्तो छ आजको मौसम पूर्वानुमान

माधव पक्षले बोलायो केन्द्रीय कमिटी बैठक

काठमाडौं । नेकपा एमालेबाट निष्कासनमा परेका नेता माधवकुमार नेपाल पक्षको केन्द्रीय समितिको बैठक आज बस्ने भएको छ ।  

आज  ११ बजेका लागि बोलाइएको बैठक भर्चुअल रुपमा बस्नेछ बताइएको छ । 

पछिल्लो राजनीतिक घटनाक्रमबारे छलफल गर्न माधवकुमार नेपाल पक्षले केन्द्रीय समितिको बैठक बोलाएको हो  ।

केही नेता पार्टीलाई जेठ २ मा फर्काउन संस्थापन पक्षसंग वार्तामा रहेको भनिएका बेला नेपाल पक्षभित्र असन्तुष्टि चुलिएको छ।

प्रकाशित मिति : २० जेष्ठ २०७८, बिहिबार  ८ : ३६ बजे