दुर्गा प्रसाईं पक्राउ

सुनको मूल्य अहिलेसम्मकै उच्च

विदेशिए गोठाला, हराए गोठ

यस्तो छ आजको मौसम पूर्वानुमान

प्रधानमन्त्रीबाट उज्ज्वल थापाको निधनमा दुःख व्यक्त

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले विवेकशील साझा पार्टीका संस्थापक संयोजक उज्ज्वल थापाको निधनमा दुःख व्यक्त गर्नुभएको छ । 

मंगलबार  साँझ ट्वीट गदै प्रधानमन्त्री ओलीले दिवंगत थापाप्रति श्रद्धाञ्जलि र शोकाकुल परिवारजनमा  समवेदना व्यक्त गर्नुभएको छ ।

प्रधानमन्त्रीका मुख्य सल्लाहकार विष्णु रिमालले पनि  फरक तरीकाबाट छोटो समयमै  आफ्नो ‘राजनीतिक अभियान’प्रति  धेरैको ध्यानाकर्षित गर्न सक्षम थापाको असामयिक निधनमा दुःख व्यक्त गर्नुभएको छ ।

उहाँले सामाजिक सञ्जालमार्फत शोकाकुल परिवारजनमा समवेदना पनि व्यक्त गर्नुभएको छ । 

प्रकाशित मिति : १९ जेष्ठ २०७८, बुधबार  ६ : ३२ बजे