सुनको मूल्य अहिलेसम्मकै उच्च

विदेशिए गोठाला, हराए गोठ

यस्तो छ आजको मौसम पूर्वानुमान

ठाकुर पक्षले  उपेन्द्र यादवलाई गर्‍यो  पार्टीबाट निष्कासन

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) को महन्थ ठाकुर–राजेन्द्र महतो पक्षले अध्यक्ष उपेन्द्र यादवलाई पार्टीबाट निष्कासन गरेको छ।

यादवले ठाकुर पक्षका चार नेतालाई निष्कासन गरेको केहीबेरपछि ठाकुर पक्षले पनि यादवलाई कारवाही गरेको हो।
यादवलाई कारबाही गरिएको पत्र  निर्वाचन आयोगमा पठाउने तयारीमा ठाकुर पक्ष छ।

मंगलबार दिउँसो यादवले ठाकुर, राजेन्द्र महतो, लक्ष्मणलाल कर्ण र सर्वेन्द्रनाथ शुक्ललाई पार्टीबाट निष्कासन गरेको जनाएको थियो ।

प्रकाशित मिति : १८ जेष्ठ २०७८, मंगलबार  ४ : ५२ बजे