‘एउटै नाउरको सिकार गर्न २३ लाख’

कोशी प्रदेशसभा अधिवेशन अन्त्य

प्रतिनिधि सभा विघटनसम्बन्धी रिटमाथिको सुनुवाइ २३ गतेसम्मका लागि स्थगित

प्रतिनिधि सभा विघटनसम्बन्धी रिटमाथिको सुनुवाइ २३ गतेसम्मका लागि स्थगित भएको छ । 

काठमाडौं । प्रतिनिधि सभा विघटनसम्बन्धी रिटमाथिको सुनुवाइ २३ गतेसम्मका लागि स्थगित भएको छ ।
संवैधानिक इजलासमा रहेका दुई न्यायाधीश दीपककुमार कार्की र आनन्दमोहन भट्टराईले आफूहरू इजलासबाट अलग भएको जानकारी गराएपछि सुनुवाइ स्थगित भएको हो । 

न्यायाधीशद्वयका तर्फबाट न्यायाधीश कार्कीले पत्र पढेर सुनाउनुभएको थियो । त्यसपछि प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराले जेठ २३ गतेसम्मका लागि सुनुवाइ स्थगित भएको घोषणा गरनुभयो  ।

प्रकाशित मिति : १८ जेष्ठ २०७८, मंगलबार  १ : ४२ बजे