साफ यू–१७ च्याम्पियनसिप आजदेखि

बढ्यो सुनचाँदीको मूल्य

काठमाडौँ – नेपाली बजारमा आज सुनचाँदीको मूल्य वृद्दि भएको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार  सुनको मूल्य एक सय रुपैयाँले वृद्धि हुँदै प्रतितोला ९४ हजार ५०० रुपैयाँमा कारोबार भइरहेको छ भने तेजाबी सुनको मूल्य प्रतितोला ९४ हजार रुपैयाँ कारोबार भइरहेको छ ।

त्यस्तै मंगलबार चाँदीको मूल्य १० रुपैयाँले वृद्धि हुँदै प्रतितोला एक हजार ३७० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । 

प्रकाशित मिति : १८ जेष्ठ २०७८, मंगलबार  १२ : ३१ बजे