‘नेशनल डे कन्सर्ट’ सम्पन्न

युवा तथा खेलकुदको लागि २ अर्ब ७४ करोड बजेट

काठमाडौं ।  सरकारले युवा तथा खेलकुदको लागि २ अर्ब ७४ करोड विनियोजन गरेको छ। 

आगामी आर्थिक वर्ष २०७८/ ७९ को बजेट प्रस्तुत गर्नुहुँदै  अर्थमन्त्री विष्णुप्रसाद पौडेलले युवा तथा खेलकुदका लागि २ अर्ब ७४ करोड विनियोजन गरेको जानकारी दिनुभएको हो ।

प्रकाशित मिति : १५ जेष्ठ २०७८, शनिबार  ६ : ०३ बजे