साफ यू–१७ च्याम्पियनसिप आजदेखि

देशभर मनसुनी वायुको प्रभाव कायम

‘नेशनल डे कन्सर्ट’ सम्पन्न

प्रारम्भिक बालविकास शिक्षिका र विद्यालय कर्मचारीको न्यूनतम तलब १५ हजार पुग्यो

काठमाडौँ ।  सरकारले प्रारम्भिक बालविकास केन्द्रका शिक्षिका र विद्यालय कर्मचारीको न्यूनतम तलब १५ हजार पुर्‍याएको छ । अर्थमन्त्री विष्णु पौडेलले आज  बजेट वक्तव्यमार्फत  सो कुराको जानकारी दिनुभएको हो  ।

 ’नेपाल सरकारले हाल उपलब्ध गराउँदै आएको मासिक पारिश्रमिकमा बृद्धि गरी ८ हजार पुर्‍याएको छुँ । न्यूनतम पारिश्रमिकभन्दा कम हुन आउने रकम सम्बन्धित स्थानीय तहले बेहोर्ने व्यवस्था मिलाइनेछ ।’ अर्थमन्त्रीको भनाई थियो 

प्रारम्भिक बालविकास केन्द्रका शिक्षिका र विद्यालय कर्मचारीलाई न्यूनतम पारिश्रमिक १५ हजार बनाउनका लागि ५ अर्ब ५५ करोड विनियोजन गरिएको उहाँले जानकारी दिनुभयो ।

प्रकाशित मिति : १५ जेष्ठ २०७८, शनिबार  ५ : ५९ बजे