साफ यू–१७ च्याम्पियनसिप आजदेखि

देशभर मनसुनी वायुको प्रभाव कायम

‘नेशनल डे कन्सर्ट’ सम्पन्न

शैक्षिक प्रमाणपत्र धितो राखेर २५ लाखसम्म ऋण

काठमाडौं ।सरकारले शैक्षिक प्रमाणपत्र धितो राखेर २५ लाखसम्म ऋण दिने भएको छ । अर्थमन्त्री विष्णुप्रसाद पौडेलले आर्थिक वर्ष २०७८÷७९ को बजेट सार्वजनिक गर्नुहुँदै यस्तो जानकारी दिनुभएको हो।

यस्तो ऋणको ब्याजदर अधिकतम ५ प्रतिशत हुनेछ । यस्तो ऋण स्नातक तहभन्दा माथि अध्ययन गर्नेका लागि उपलब्ध हुने अर्थमन्त्री पौडेलले बताउनुभयो  ।

प्रकाशित मिति : १५ जेष्ठ २०७८, शनिबार  ५ : १४ बजे