सुनको मूल्य अहिलेसम्मकै उच्च

विदेशिए गोठाला, हराए गोठ

यस्तो छ आजको मौसम पूर्वानुमान

लकडाउनमा २० युनिटसम्म विद्युत खपत गर्नेलाई महसुलमा पुरै छुट

काठमाडौं । सरकारले लकडाउनको समयमा विद्युत महसुल छुटको घोषणा गरेको छ । आर्थिक वर्ष २०७८र७९ को बजेट वक्तव्य प्रस्तुत गर्दै अर्थमन्त्री विष्णु पौडेलले मासिक २० युनिटसम्म विद्युत खपत गर्नेलाई पुरै छुटको व्यवस्था गरिएको बताउनुभएको हो ।

प्रकाशित मिति : १५ जेष्ठ २०७८, शनिबार  ४ : ५२ बजे