साफ यू–१७ च्याम्पियनसिप आजदेखि

देशभर मनसुनी वायुको प्रभाव कायम

महामारीमा जीवनरक्षाका लागि बजेटको अभाव हुने छैन : अर्थमन्त्री

काठमाडौँ– अर्थमन्त्री विष्णु पौडेलले कोभिडको उपचारका लागि बजेटको अभाव हुन नदिने बताउनुभएको छ ।

आगामी आर्थिक वर्ष २०७८र७९ को बजेट सार्वजनिक गर्दै अर्थमन्त्रीले कुनै पनि नागरिकलाई उपचारमा बजेट अभाव हुन नदिन सरकारले पर्याप्त बजेट छुयाएको बताउनुभएको हो । संकटको यस समयमा जीवन रक्षालाई सबैभन्दा ठूलो प्राथमिकता राखेको बताउनुहुँदै सरकारको मुख्य लक्ष्य महामारी नियन्त्रणमा केन्द्रित हुने मन्त्री पौडेलले बताउनुभयो ।

प्रकाशित मिति : १५ जेष्ठ २०७८, शनिबार  ४ : ३६ बजे